2080-02-05
2080-02-05
तस्बिर :
श्रीमान मूख्य सचिवज्यूको अध्यक्षतामा मिति २०८०।०१।१४ गते डेंगु नियन्त्रण सम्बन्धमा सवै कार्यालय आ-आफनाे कार्यालय परिसरमा प्रत्येक सातामा सात मिनेट नाराका साथ खोज र नष्ट (Search and Destroy) अभियन सञ्चालन गरी डेंगु राेग नियन्त्रण गर्न निर्देशन भए बमाेजिम आज मिति २०८०।०२।०५ गते कार्यालय सरसफाइ कार्यक्रम सञ्चालन गरिएकाे ।