Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

बुधबार, असार ३, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सुनसरीमा नेपाल नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ बमोजिम पहिलो दिन ४७ जनालाई नागरिकता

2080-03-12

2080-03-12


सुनसरीमा बुवाआमा नेपाली भएर पनि छोराछोरी अनागरिक भएर बसेकोमा सरकारले नेपाल नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ जारी गरेसगैं पहिलो दिन ४७ जनालाई नागरिकता प्रदान गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा असार १२ गते देखि नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता (पहिलो संसोधन) ऐन, २०७९ बमोजिम नेपाली नागरिकता वितरण गर्न शुरु गरेको हो । प्रथम नागरिकता स्थानीय प्रतिक शर्मालाई प्रदान गरी वितरण कार्य शुरु गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । ऐन बमोजिम दैनिक रुपमा नागरिकता प्रदान गर्दै जाने र कार्यालयले तोकिएको स्थानीय तह उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकागत दिनमा आई भिडभाड नगरी सरल तरिकाले धैर्य धारणगरी सेवा लिनको लागि समेत अनुरोध गर्नुभएको छ । पाण्डेका अनुसार पहिलो दिन सोमबार पुरुष २९ जना र महिला १८ जना गरि ४७ जनालाई नागरिकता प्रदान गरेको छ ।

पछिल्लो अपडेट गरिएको : 2083-02-18 09:30:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी .