Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारण समितिकाे बैठक सम्बन्धमा ।

2077-04-14

2077-04-14


115933079_341770713484474_219845280645068493_n.jpg तस्बिर :

मेची-महाकाली बिद्युतीय रेलमार्गको ईनरुवा-काकडभिट्टा खण्डको निर्माण कार्य शुरु गर्न पूर्व सुनसरी जिल्ला अन्तर्गतका स्थानीय तहका प्रमुखज्यू, उप-प्रमुखज्यू, जिल्ला प्रशासन कार्यालय, सुनसरीका प्र.जि.अ. र बिभिन्न कार्यालयका प्रमुख/प्रतिनिधिज्यू, सम्बन्धित वडा कार्यालयका वडाअध्यक्षहरुको उपस्थितिमा आयोजनाको बारेका जानकारी गराए पश्चात सबै प्रतिनिधिज्यूहरुवाट प्राप्त राय सुझाव अनुसार आयोजनाले सम्भव भए सम्मका विषयहरु सम्बोधन गर्ने र अधिग्रहणमा परेका जग्गाहरुको नक्साहरु अध्यावधिक गरी जग्गाधनीहरुको नाम/नामेसी समेत उल्लेख गरी स्थानीय तहमा सर्वसाधारणको जानकारीका लागि २१ दिने संसोधित सूचना प्रकाशित गरी आयोजनाको कार्य अगाडी बढाउने निर्णय गरियाे ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
IMG_20200729_0003.pdf 1.42 MB हेर्नुहोस डाउनलोड

बिबिध कार्य प्रगति


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-04 11:19:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी .