मिति २०७७/०९/०४ गते जिल्ला समन्वय समिति, सुनसरीका प्रमुख श्री गाेपाल राजभण्डारीकाे अध्यक्षतामा जिल्ला स्थित सम्पूर्ण स्थानीय तहका प्रमुख, उप-प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा सबै सुरक्षा निकायका प्रमुख बिच भएकाे समन्वय बैठककाे उपस्थिति तथा निर्णयहरु ।