Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सुनसरी

सोमबार, असार १५, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सूचना

२०७९-११-०३ २०७९-११-०३

सूचना_।_२०७९।११।०३.jpg तस्बिर :

सेवाग्राहीहरुको सहजताका लागि मिति २०७८/१२/१५ गतेबाट अत्यावश्यक मानिने हुलाक टिकट ईलाका हुलाक कार्यालय, इनरुवाबाट नै बिक्री वितरण हुने गरी यस कार्यालयको नागरिक सहायता कक्षमा व्यवस्था भएको व्यहोरा जानकारी नै छ । जिल्ला प्रशासन कार्यालयबाट नै सहजरुपले उपलब्ध हुने गरी व्यवस्था भएकोले हुलाक टिकट पसलबाट खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी लिएको पाइएकोले सेवाग्राहीहरुले हुलाक टिकट खरिद गर्दा यसै कार्यालयको कोठा नं. 18 नागरिक सहायता कक्षबाट मात्र खरिद गर्नुहुन अनुरोध गरिन्छ । साथै, हुलाक टिकट कार्यालय परिसर बाहिर बिक्री भएको पाइएको हुँदा यो सूचना प्रकाशन भएको मितिबाट बिक्री नगर्नु हुन सम्बन्धित सबैलाई जानकारी गराइन्छ । यो सूचना विपरीत टिकट बिक्री भए/गरेको पाइएमा प्रचलित कानूनबमोजिम कारवाही हुने व्यहोरा समेत जानकारी गराइन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-04 11:19:54

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी .