2076-09-16
2076-09-16
मिति २०७६-०९-१६ गतेदेखी प्रभु बैंकले Extension Counter मार्फत जिल्ला प्रशासन कार्यालय सुनसरीकाे लागी राजश्व संकलनकाे कार्य विधिवत रुपमा शुरुवात गरेकाे छ । Extension Counter काे अाैपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी श्री राजेश पाैडेलबाट भएकाे थियाे ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी
Powered By: ProActive Developers