2077-10-22
स्वागत Welcome
कार्यालय भवन Office Building
सुनसरी र उदयपुर जिल्ला जाेड्ने नया काेशी पुल
सप्तकाेशी पुल
बराहक्षेत्र मन्दीर
पिण्डेश्वर मन्दिर, धरान
पन्चक्नया मन्दिर, धरान
बुडा सुब्बा मन्दिर, धरान
काेशी टप्पु बन्यजन्तु आरक्ष, प्रवेशद्वार
DDMC बैठक
सुनसरी, सप्तरी तथा उदयपुर जिल्लाबिचको सुरक्षा बैठक
प्रभु बैंककाे Extension Counter स्थापनाकाे केहि झलक
मिति २०७६/०९/२४ गते प्र.जि.अ. श्री राजेश पाैडेलकाे अध्यक्षातामा बसेकाे राजमार्ग (सडक) अवराेध हटाउने जिल्ला समन्वय समितिकाे बैठक
राष्ट्रिय योग दिवश २०७६ National Yoga Day 2076
२२ओं भुकम्प सुरक्षा दिवश, २०७६ 22nd Earthquake Safety Day, 2076
नं. १ राजदलगण, सुनसरीका प्रमुख सेनानी श्री निरन्जन भण्डारी सरकाे बिदाई तथा कृष्णदल गणका प्रमुख सेनानी श्री अन्नत्त बहादुर सिंह सरकाे स्वागत ।
भाेक्राहा नरसिंह गा.पा. ८ सिुसुवा, धरमपुर स्थित प्रहरी चाैकीमा आँप, लिच्चि, अम्बा, अनार गरी करिब २०० वटा बिरुवाहरु बृक्षाराेपण भएकाे केहि झलक ।
७० औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७६ सम्बन्धमा ।
२०७६/११/११ गते प्रदेश नं. १ प्रहरी गण, दुहबी परीसर भित्र आँप, लिच्ची, अम्बा, अनार, जातका ४५१ बिरुवा राेपण भएकाे ।
मिति २०७६/११/२८ गते लाेक सेवा आयाेगका माननीय अध्यक्ष श्री उमेश प्रसाद मैनालीज्यूकाे समूपस्थितिमा सुनसरी जिल्लाका कार्यालय प्रमुखज्यूहरु वीच भएकाे अन्तरक्रिया कार्यक्रमकाे केही झलकहरु ।
STC MEET 2020
जिल्ला समन्वय समितिका प्रमुख श्री गाेपाल राजभण्डारीकाे संयाेजकत्वमा जिल्ला स्थित १२ वटै पालीकाका प्रमुख, उप-प्रमुख/अध्यक्ष, उपाध्यक्ष, प्र.जि.अ. तथा सुरक्षा निकायका प्रमुख बिच काेशी गा.पा. लाैकहीमा भएकाे समन्वय बैठककाे केहि झलक ।
आज मिति २०७७/०४/१२ गते बाट राष्ट्रिय परिचयपत्र बाड्ने कार्य शुभारम्भ भएकाे व्यहाेरा सम्बन्धित सबैमा जानकारीकाे लागि अनुराेध छ ।
जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारण समितिकाे बैठकका केहि तस्बिरहरु ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी .