क. मुद्दा दर्ताः- सोही दिन ।
ख.बयान/थुनछेक आदेशः- समय भए सोही दिन वा बयान कार्य सम्पन्न भए पछि ।
ग. म्याद जारीः आदेश भएको दिन वा सो को भोली पल्ट ।
क. मुद्दा दर्ता
जिल्ला सरकारी वकिल कार्यालयबाट अभियोग प्राप्त भए पश्चात प्रमुख जिल्ला अधिकारीको आदेशानुसार हुने ।
ख.बयान/थुनछेक आदेश
अभियोग र प्रतिवादीहरुलाइ इजलास समक्ष पेश गरी बयान/थुनछेक आदेश हुने ।
ग. म्याद जारी
फरार प्रतिवादीका हकमा मुद्दा दर्ता भए पछि आदेसानुसार ।
कोठा नं. १०६