रु. १०।– को टिकट बाहेक अन्य कुनै दस्तुर नलाग्ने ।
प्रमाण पुगेकोमा उसै दिन
१.अनुसूची ७ बमोजिमको निवेदनमा सम्बन्धित स्थानीय तहको शिफारिस
२. पतिको नेपाली नागरिकताको प्रमाण पत्र. ।
३. विवाह दर्ता प्रमाणपत्र ।
४. विदेशी नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण/निस्सा ।
५. पतिको नेपाली नागरिकताको प्रमाणपत्र ।
६. पतिको सनाखत, पति नभएमा सासु ,ससुरा, देवर जेठाजु वा पतिको नाता भिडने नजिकको नेपाली नागरिक (नातेदार)को सनाखत ।
७. फोटो २ प्रति (कर्मचारी परिवार भए ३ प्रति)
८. भारत बाहेक अन्य देशको महिलाको हकमा राहदानी सहित मान्य अवधिको भिसा ।
९. साविकको राष्ट्रियता खुल्ने प्रमाण ।
झ्याल नं. ११