मिति २०८२/०१/१० गते भारतको बीरपुर स्थित कौशिकी भवनमा भएको नेपाल-भारत सीमा जिल्ला सुरक्षा समितिको बैठक
मिति २०८१।१२।१८ गते हरिनगर गाँउपालिका वडा न. ५ मलदैया टोलमा भएकाे आगलगी पिडितहरुलाई मिति २०८१।१२।१९ गते जिल्ला विपद् व्यवस्थापन समितिकाे तर्फवाट राहत वितरण ।
सशस्त्र प्रहरी वल नेपाल नं.४ गण, हे.क्वा., सुनसरीबाट सरुवा भई जानलाग्नु स.प्र.उ. श्री समेनन्द बज्राचार्य तथा सोही गणमा सरुवा भई आउनु भएका स.प्र.उ. श्री निर्मल कुमार थापालाई जिल्ला सुरक्षा समिति, सुनसरी बाट स्वागत तथा फेरी भेटौला कार्यक्रम ।
विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस कार्यक्रम सम्पन्न
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य तथा सुरक्षा निकायप्रमुखहरुद्वारा सीमा अनुगमन
मिति २०८०।०६।१५ गते कारागार कार्यालय, झुम्कामा सञ्चालित याेग शिविर ।
जिल्ला प्रहरी कार्यालय,सुनसरी तथा सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण, सुनसरीलाई जिल्ला प्रशासन कार्यालय, सुनसरीकाे तर्फबाट बिपद् उद्धारका सामाग्री हस्तानतरण ।
जिल्ला समन्वय समिति, सनुसरिका प्रमुख श्री राजन मेहताकाे प्रमुख आतिथ्यमा स्थानीय तह, सुरक्षा निकाय तथा विषयगत कार्यालयका प्रमुखहरुसंग भएकाे समन्वय बेठक ।
जिल्ला अनुगमन तथा मूल्याङ्कन समितिकाे बैठक ।
अर्धन्यायिक निकायकाे न्यायिक कार्यसम्पादन सम्बन्धी अन्तरक्रिया कार्यक्रम ।
मिति २०७९।१२।१३ गते राजमार्गमा हुने अवरोध हटाउन बनेकाे समितिको बैठक ।
कारागार कार्यालयमा निर्णमा हुने दुर्गा मन्दिरकाे शिलान्यास कार्यक्रम ।
जिल्ला स्थित कृषिसंग सम्बन्धित कार्यालयका प्रमुख तथा स्थानीय तहका कृषि शाखाका प्रमुखहरुसंगकाे समन्वय बैठक ।
प्रमुख जिल्ला अधिकारीवाट सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण हे.क्वा, सुनसरीकाे अनुगमन निरिक्षण । मिति:- २०७९/११/१९ गते, शुक्रबार
प्रमुख जिल्ला अधिकारीवाट इलाका प्रहरी कार्यालय, इटहरीकाे अनुगमन निरिक्षण । मिति:- २०७९/११/१२ गते, शुक्रवार
प्रमुख जिल्ला अधिकारीवाट जिल्ला प्रहरी कार्यालय, सुनसरीकाे अनुगमन निरिक्षण । मिति:- २०७९/१०/२२ गते, आइतबार
भिडियाे कन्फ्रेन्स बैठक ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, सुनसरी .