जरुरी पक्राउ पूर्जी समर्थन तथा पक्राउ अनुमति
Charge (English)
Duration (English)
सोहि दिन
Documents
- पक्राउ गर्ने प्रहरी कार्यालयले बाटोको म्याद बाहेक २४ घण्टा भित्र थुनुवा सहित प्रमुख जिल्ला अधिकारी समक्ष समर्थनका लागि पेश गर्ने ।
- प्रतिवादीको नाम, थर, ठेगाना, हुलिया र जाहेरी दरखास्त सहित प्रहरी कार्यालयको पक्राउ गर्नुपर्ने कारण र आधार सहितको अनुमतिका लागि प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्ने ।
