छापाखाना संचालन सम्बन्धी
Charge (English)
रु १,०००।-
Duration (English)
प्रकृया पुरा भएपछि सोही दिन
Documents
१. स्वीकृत छापाखानाबाट पत्रिका छाप्न मंजुरी दिएको सिफारिस ।
२. छापाखाना दर्ता भएको प्रमाणपत्रको फोटोकपी ।
३. छापाखानाको प्रबन्ध पत्रको फोटोकपी ।
४. छापाखानालाई जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको फोटोकपी ।
५. छापाखानाले कर तिरेको कर चुक्ता पत्र ।
Procedures
१. कोठा नं. १७ मा तोक आदेश हुने ।
२. कोठा नं. ३ बाट सेवा प्रदान गरिने ।
