द्रुत सेवाको राहदानी सिफारिस
Charge (English)
रु १०।– को टिकट
Duration (English)
सबै प्रमाण पुगेमा दरखास्त दिएकै दिन
Documents
१. द्रुत सेवा मागको रु.१० को टिकट टाँस गरी निवेदन संगै निवेदक स्वयम् उपस्थित हुनुपर्ने छ ।
२. माथि सि.नं. ४.१ मा उल्लेखित आवश्यक प्रमाणहरु
३ online form दुई प्रति (पछाडि सिफारीस व्यहोरा भएको)
Procedures
कोठा नं. १७ र झ्याल नं. १६(ङ)
