नागरिकताको प्रमाणपत्र (अंगीकृत)
Documents
- बाबु वा आमाको जन्मको आधारमा नागरिकता प्रमाणपत्र लिएको ।
- आफ्नो पेशा/व्यवसायबाट राष्ट्रलाई आर्थिक, सामाजिक क्षेत्रमा पुर्याएको योगदान खुल्ने पेशा व्यवसायको कागजात
- विदेशी नागरिकताको प्रमाणपत्र त्याग गर्न सम्बन्धित देशमा पठाइएको पत्रको बोधार्थ र
- सो पत्र हुलाकबाट रजिष्ट्री गरी पठाएको रसिद
